Wednesday, January 6, 2021

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपको फाइनलमा पुग्यो नेपाली टिम, विजेताले २३ करोड ४० लाख पाउने

काठमाडाैं, २२ पुष । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ । पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3oi49iI

No comments:

Post a Comment