Friday, January 15, 2021

प्रधानमन्त्री कप : विनोदको शतकमा आर्मीले गण्डकी प्रदेशलाई दियाे २८८ रनको बलियो लक्ष्य

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कप्तान विनोद भण्डारीको शतकको सहयोगमा आर्मीले गण्डकी प्रदेशलाई २८८ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनायो । आर्मीका लागि कप्तान विनोद भण्डारीले शतक पूरा गरे । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39tLtq8

No comments:

Post a Comment