Tuesday, January 19, 2021

इंग्लिस प्रिमियर लिग : लेष्टर सिटी शीर्ष स्थानमा उक्लियाे

एजेन्सी, ७ माघ । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन विलफ्रेड एनडीडी र जेम्स माडिसनले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा विलफ्रेडले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qypO72

No comments:

Post a Comment