Wednesday, January 20, 2021

इटालियन सुपर कपको उपाधि युभेन्टसलाई

एजेन्सी, ८ माघ । युभेन्टसले इटालियन सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा युभेन्टसले नेपोलीलाई २-० गाेल अन्तरले पराजित गर्दै सुपरकपको उपाधि हात पारेको हो । युभेन्टसलाई उपाधि दिलाउनको लागि सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले समान एक/एक गोल गरे । युभेन्टसले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६४औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3o7czsm

No comments:

Post a Comment