Monday, January 25, 2021

खेलकूदले चिनिएका खेलाडी छन् तर खेलका पूर्वाधार छैनन्

भजनी, १२ माघ । नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमटाले भारतमा रहँदा क्रिकेट खेल्न शुरु गर्नुभएको थियो । कैलालीको टीकापुर घर भएका उहाँले स्वदेश फर्किएर क्रिकेटको विकास र विस्तारलाई अगाडि बढाउँदै क्रिकेट राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीमा पुग्न सफल हुनुभयो । ‘‘आफूले क्रिकेट शुरु गर्दा खेलकूदका लागि चाहिने स्रोतसाधन थिएन तर खेलप्रतिको आकर्षण युवामा बढ्दो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qTa7az

No comments:

Post a Comment