Sunday, January 24, 2021

ला लिगा : जोङ र रिकी पुजकाे गाेलमा बार्सिलाेनाकाे सहज जित

एजेन्सी, १२ माघ । स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सहज जित दिलाउनको लागि फ्रेन्क डी जोङ र रिकी पुजले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39eU8xW

No comments:

Post a Comment