Sunday, January 17, 2021

सिरी ‘ए’ : युभेन्टसमाथि इन्टर मिलानकाे सहज जित

काठमाडौं, ५ माघ । इटालियन सिरी ए लिग फुटबलमा साबिक च्याम्पियन युभेन्टस इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा युभेन्टस इन्टर मिलानसँग २ ० गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानलाई सहज जित दिलाउनको लागि अर्टुरो भिडाल र निकोलो बारेल्लाले समान एक/एक गोल गरे । खेलको १२ औँ मिनेटमा भिडालको गोलमा इन्टर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LZiTEW

No comments:

Post a Comment