Tuesday, January 5, 2021

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

काठमाडौं, २२ पुष । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता जनवरी ८ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MxF6tX

No comments:

Post a Comment