Sunday, January 17, 2021

प्रधानमन्त्री कप क्रिकेट : डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस पहिलो खेलमै पराजित

काठमाडौं, ४ माघ । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्र्तगत आफनो पहिलो खेलमै पराजित भएको छ ।आइतबार र्कीतिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा पुलिस बागमती प्रदेशसँग सात विकेटले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा मात्र एक सय ११ रनमा अलआउट भयो । खराब […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3imuM3T

No comments:

Post a Comment