Tuesday, January 19, 2021

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का सबै समितिहरु विघटन

काठमाडौं, ६ माघ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ । आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो । १३ औं साग– २०१९ आयोजना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद–३ को दफा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LKzeO4

No comments:

Post a Comment