Thursday, January 21, 2021

दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनशीप : जितबहादुर पुरस्कृत

काठमाडौं, ८ माघ । अमेरिकाको पोर्टल्याण्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनशीपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरेको छ । डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए । युवा तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bZLXHd

No comments:

Post a Comment