Saturday, January 9, 2021

सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता : एनटीए टिम च्याम्पियन

काठमाडौं, २५ पुष । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र ४ कांस्यसाथ एनटीए समग्रमा टिम च्याम्पियन बन्यो । सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा समान ३–३ स्वर्ण, रजत र कांस्यसहित नेपाल प्रहरी दोश्रो भयो । १ स्वर्ण, २ रजत र ४ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3osPhOM

No comments:

Post a Comment