Tuesday, January 5, 2021

सन्दीप पाकिस्तान सुपर लिगको सर्वाधिक महँगो श्रेणीकाे ड्राफ्टमा, मूल्य २ करोड ५५ लाखसम्म हुने

काठमाडाैं, २२ पुष । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3hNAQCi

No comments:

Post a Comment