Friday, January 8, 2021

पल्सर स्पोर्टस अवार्ड-२०७६ : एनएसजेफ र केल्मी नेपालबीच प्रायोजन सम्झौता

काठमाडौं, २४ पुष । आसन्न १७ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड २०७६ का लागि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले केल्मी नेपालसँग प्रायोजन सम्झौता गरेको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष दूर्गानाथ सुबेदी र केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेबीच प्रायोजन.सम्झौता पत्रमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38rRpkh

No comments:

Post a Comment