Saturday, January 16, 2021

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता फागुन तेस्रो सातादेखि हुने

काठमाडौँ, ३ माघ । ‘वीर गणेशमान सिंह स्मृति वाग्मती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ । नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकूद समितिको आयोजनामा उक्त प्रतियोगिता आगामी फागुन १९ देखि २२ गतेसम्म काठमाडौँको स्यूचाटारमा हुनेछ । सो प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ किलो तौल समूह […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3ikPDV6

No comments:

Post a Comment