Wednesday, August 1, 2018

८ वर्षपछि एउटै फिल्ममा देखिँदै ऐश्वर्या र अभिषेक

बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन रियल जाेडी हुन् । उनीहरू एउटै फिल्ममा नदेखिएकाे अाठ वर्ष भइसक्याे । उनीहरूले अाठ वर्ष अगाडी फिल्म रावणमा संगै देखिएका थिए । फिल्म फ्लप भएपछि कुनै निर्माताले उनीहरूलार्इ एकसाथ लिने अांट गरेनन् । श्रीमान श्रीमतीलार्इ एउटै फिल्ममा जाेडीका रूपमा खेलाउँदा दर्शककाे क्रेज घट्ने निर्माताहरूकाे साेचाइका कारण पनि […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Kgyrhf

No comments:

Post a Comment