काठमाडौं, ७ भदौ । १८औं एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकविहीन बनेको छ । व्याडमिन्टनको महिला एकलमा नङसलदेवी तामाङ र प्रिक्वाटरफाइनलको यात्रा तय गर्दा बाँकी खेलमा निराशाजनक प्रदर्शन जारी रहयो । नेपालबाट अन्तिम प्रतिष्पर्धीकोरुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहीबार पराजय ब्यहारेपछि १८औं एशियाडबाट नेपाली तेक्वान्दो खाली हात घर फर्कने निश्चित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BMmrVM
No comments:
Post a Comment