Thursday, August 16, 2018

भियतनामसँग पनि नेपाल पराजित

काठमाडौं । एशियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल पराजित भएको छ । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा आज बिहीबार नेपाल भियतनामसँग २–० ले पराजित भएको हो । पहिलो ३० मिनेटमा नेपालले विपक्षीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर ३४ औं मिनेटमा भियतनामले खेलमा अग्रता बनायो । पहिलो खेलमा जापानसँग १ –० ले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MwqZDA

No comments:

Post a Comment