काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा रहेका छन् । नेपालले पहिलो खेल भारतसँग आगामी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vhzys3
No comments:
Post a Comment