एजेन्सी । सलमान खानको आगामी फिल्म ‘भारत’ छोडेपछि अभिनेत्री प्रियंका चोपडाको निकै चर्चा हुन थालेको छ । सलमान खान प्रोडकश्नमा बनिरहेको फिल्म ‘लभरात्री’ को ट्रेलर गत सोमबार रिलिज भयो । यसै ट्रेलर रिलिज कार्यक्रममा अभिनेता खानले प्रियंकासँगको विवादको बारेमा बोलेका छन् । दबांग खानले भने, ‘म पछिल्लो समय समाचारहरु पढिरहेको छैन । किनभने म ‘लभ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KyqdRy
No comments:
Post a Comment