Tuesday, August 21, 2018

नेपालकै महिला रेस्लर युनिका र जुरेली भन्छन् : अवको लक्ष्य डब्लुडब्लुई

काठमाडौँ । नेपालमा महिला रेस्लरहरु निकै कम छन् । भगवति खड्का ( युनिका ) र अस्मिता सुनार ( जुरेली) मात्र पछिल्लो समय नेपालमा महिला रेस्लरका रुपमा परिचित छन् । जो नेपालकै पहिलो र दोस्रो महिला रेस्लर पनि हुन् । नेपालका रेस्लर हिमालयन टाईगरलाई आफ्नो गुरु मान्ने युनिका र जुरेलीले यतिबेला नेपाल महिला रेस्लिङ फाउण्डेसन स्थाापना […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2w4xd4m

No comments:

Post a Comment