डलास (टेक्सस) ६ भदौ । छैठौं ‘मिस नेपाल युएसए २०१८’ को ताज नेब्रास्का निवासी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकाडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् । टेक्सस शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रमसहित सम्पन्न प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PojRId
No comments:
Post a Comment