काठमाडौं, ११ भदौ । इण्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदबाट नेपाल रित्तो हात फर्कने लगभग पक्का भएको छ । कराँतेमा कास्य पदकको नजिक पुगेर पनि हार व्यहोर्नु परेपछि नेपालले करातेमा पनि पदकको आशा टुंग्याएको छ । नेपालले सोमबार एउटा पदकका नजिक पुगेर पनि हार बेहोर्नु प¥यो । नेपालकी कराते खेलाडी अनु अधिकारी कास्य पदक जित्नबाट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2MW5kF4
No comments:
Post a Comment