Tuesday, August 21, 2018

कट्रिनाकासँग सलमान निकट हुन थालेपछि ज्याकलिन तनावमा !

नयाँ दिल्ली, ५ भदौ । पछिल्लो समयमा अभिनेता सलमान खानले आफ्नो फिल्म ‘रेस ३’को प्रोमोशनको दौरानमा खुलासा गरेका थिए कि अहिलेको समयमा ज्याकलिन फर्नाण्डेज जस्ता अभिनेत्रीहरु कोही छैनन् । ज्याकलिनको यस प्रकारको तारिफले सलमानले ज्याकलिनलाई कति मन पाराउँछन् भन्ने कुरा पनि प्रष्ट पार्छ । अचेल ज्याकलिन सलमान देखि निकै निराश छन् । सलमानले आफ्नो आगामी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LeocKu

No comments:

Post a Comment