Tuesday, August 21, 2018

निर्देशक सुदर्शनले अभिनेता पलसंग फिल्म गर्ने बारे यस्तो भने

काठमाडौँ । अभिनेता पल शाहालाई लिएर निर्देशक सुदर्शन थापाले नयाँ फिल्म गर्ने या नगर्ने विषय यतिखेर धेरै चर्चा भएको  छ । करिब एक साता अगाडि पल र पुजा शर्मालाई लिएर निर्देशक थापाले फिल्म बनाउने हल्ला चलेको थियो । अभिनेता पलले फिल्ममा साइन पनि  गरिसकेका थिए । तर एका एक निर्देशक थापाले अभिनेता पललाई फिल्ममा कुनै […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LhSAnC

No comments:

Post a Comment