काठमाडौं । फिल्म ‘राम कहानी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, जीतु नेपाल, केदार घिमिरे, विल्सन बिक्रम राई लगाएतलाई प्रस्तुत गरिएको छ । फिल्मको ट्रेलरमा कमेडी लभस्टोरी र केही हरर् दृश्यहरुलाई प्रस्तुत गरिको छ । यो फिल्म भदौ २२ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्ममा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vbVUeK
No comments:
Post a Comment