एजेन्सी । अभिनेता सलमान खान र अभिनेत्री क्याट्रिना कैफको जोडी ठूलो पर्दामा फ्यानहरुले निकै रुचाउने गर्छन् । पछिल्लो समय यो जोडी फिल्म ‘टाइगर जिन्दा है’मा सँगै देखिएका थिए । जहाँ उनीहरको केमेष्ट्रिलाई निकै रुचाइयो । अब सलमानको आगामी फिल्म ‘भारत’ मा पनि यो जोडीको सँगै देखिदैछन् । यो फिल्मलाई अलि अब्बास जफरले निर्देशन गरिरहेका छन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2wjTmLW
No comments:
Post a Comment