काठमाडौं । निर्देशक सुदर्शन थापा र अभिनेता पल शाहबीच ‘म यस्तो गीत गाउँछु’ फिल्म रिलिजपछि सम्बन्ध राम्रो नभएको चर्चा थियो । अभिनेता पलले चाँडै सुदर्शन क्याम्पभन्दा बाहिरको नयाँ फिल्म पनि साइन् गर्दैछन् । उनले केही दिनमा नयाँ फिल्मको विषयमा जानकारी दिने पनि बताएका छन् । हरेक वर्ष एक फिल्म लिएर आउने योजना अनुरुप उनको यस […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2w5WGt6
No comments:
Post a Comment