काठमाडौँ । चलचित्र ‘धुम ३’ आँउदो अशोज ५ गतेबाट देशब्यापी प्रदर्शन हुँदैछ । जय किशन बस्नेत फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘धूम ३’को दोश्रो गीत सार्वजनिक भएको छ । न्यानो लाग्छ प्यारो लाग्छ बोलको गीतलाई चलचित्र यूनिटले सामाजिक सञ्जाल यूट्युबबाट सार्वजनिक गरेका हुन् । गीतमा ओम सुनारको संगीत, भानुभक्त ढकालको शब्द र ओम […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2N4lbOA
No comments:
Post a Comment