बलिउड अभिनेत्री प्रियंका चाेपडा अाजभाेली निकै चर्चामा छिन् । उनी प्रेमी निक जोनससँगको र्इंगेजमेन्टका कारण चर्चामा छिन् । शनिबार साेसल मिडिया मार्फत नै उनले निकसंगकाे सम्बन्धलार्इ स्वीकार गरेकी छन् । उनले सम्बन्ध पुष्टी गरे लगत्तै सेलिब्रिटीदेखि उनका प्रशंसकले उनलार्इ बधार्इ दिए । बधार्इ दिने मध्ये प्रियंकाका पूर्व प्रेमी शाहिद कपुर पनि समावेश छन् । हालै एक कार्यक्रममा शाहिदलार्इ प्रियंकाको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PiiVoN
No comments:
Post a Comment