Tuesday, August 28, 2018

सन्तोष सेनको ‘चंखे-शंखे-पंखे’, ‘प्रेम गीत’ देखि ‘प्रेमगीत-२’ सम्म ! अब कस्तो फिल्म आउँदैछ ?

काठमाडौं, १२ भदौ । २०७१ सालमा यो हाम्रो फिल्म नगरीमा एउटा नयाँ नाम र नयाँ ब्यानरको खुब चहलपहल भएको थियो । सामाजिक संजालका भित्ताहरु देखि सवारी साधनको भित्ताहरु सम्म¸ विभिन्न अनलाईन मिडियाहरु देखि अन्य सामाग्रीहरुमा त्यही नाम छरपष्टै देखिन्थ्यो (निर्माता सन्तोष सेन र आसुसेन फिल्मस । यी ब्यक्तिले आफ्नो यो ब्यानरमा निकै महंगो बजेटमा फिल्म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ogLQgw

No comments:

Post a Comment