मुम्बई । बलिउड नायिका ऐश्वर्या रायले केही दिन अघि मात्रै सलमान खानसँगको दुस्मनी महंगो मूल्यमा चुकाउनुपरेको छ । बलिउड नायिका ऐश्वर्या रायले केही दिन अघि मात्रै सलमान खानसँगको दुस्मनी आफ्नो लागि निकै महंगो भएको गुनासो गरिन् । ‘मैले सह–कलाकार नपाएकै कारण सञ्जयलीला भन्सालीको बाजीराव मस्तानी गुमाउनु प(यो ।’ ऐश्वर्याले भनिन् । हिन्दी चलचित्र ‘फन्ने खाँ’ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2AMALwW
No comments:
Post a Comment