Wednesday, August 8, 2018

शाहरुख छोरीलाई करणसँग काम गराउन चाहँदैनन्

सेलिब्रेटी किडको रूपमा बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान निकै चर्चित छिन् ।सुहाना खान चाँडै बलिउडमा डेब्यू गर्दैछन् । सुहानालाई निर्देशक तथा निर्माता करण जोहरले आफ्नो ब्यानरको फिल्म मार्फत डेब्यू गराउने भन्ने भारतीय मिडियाले जनाईरहँदा हालै शाहरुख गौरीले आफ्नी छोरीलाई करण बाहेक अन्य सँग नै काम गराउन चाहेको खुलासा भएको  छ । शाहरुख खान […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OU8Gqk

No comments:

Post a Comment