Tuesday, August 21, 2018

आकाशले आश्मालाई तिमी बाहेक अरु कोहि छैन भनेपछि…(भिडियो)

काठमाडौँ । फिल्म ‘ड्रिम गर्ल’ को गीत सार्वजनिक गरिएको छ ।  फिल्मको गीत ‘फूल टिपेर’ बोलको गीतमा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीले अभिनय गरेका छन् । गीतमा कलाकार लक्ष्मी गिरी र विल्सन विक्रम राईको पनि फिचरिंग रहेको छ । अर्जुन पोखरेलको स्वर तथा संगीत रहेको गीतमा दुर्गा खरेलले पनि स्वार दिएकी छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MFpJOM

No comments:

Post a Comment