काठमाडौं । ‘वोवी’ फिल्मका नायिका कविता थापा (गुरुङ)ले निर्देशक मिलन चाम्सको खुट्टा ढोगेकी छिन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा ढोगेकी हुन् । नायिक कविता र उनकै श्रीमान नयाक उमेश थापाको मुख्य भूमिका रहेको ‘वोवी’ फिल्मको सफलताको समिक्ष कार्यक्रममा कविताले निर्देशक चाम्सको खुट्टा ढोगेकी हुन् । उनले आफ्नो निधारले निर्देशकको खुट्टामै ढोगेकी छिन् । कविताले निर्देशक चाम्सको खुट्टा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ACDWqV
No comments:
Post a Comment