काठमाडौँ । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत सर्वजानिक भएको छ । फिल्ममा नव–नायिका धिरज मगर र स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नायिकाले अभिनय गरेका छन्। ‘उडायो हावाले’को सफलता पछि फिल्म निर्माण टीमले पप शैलीको ‘लण्डनमा’ बोलको गीत सार्वजनिक गरेको हो । नविन किशोर राई र कुमार बस्नेतको दन्तैमा बाट प्रभावित भइ बनाईएको गीतमा सुजिल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Mi8Ni1
No comments:
Post a Comment