Sunday, August 26, 2018

फिल्म ‘डामाडोल’मा वर्षा राउत फाइनल

काठमाडौँ । पछिल्लो समय नायिका वर्षा राउत निकै व्यस्त  भएकी छिन् । केही दिन अघिमात्र वर्षा शिवाकोटिले ‘गोपी’ टिम छाडे पछि उनी त्यो टिमसँग अनुबन्धित भएपछि निकै चर्चामा समेत आइन । नायिका बर्षा शिवाकोटि र वर्षा राउत  विच मनमुटावै बढेको थियो । तर जे होस उनका हातमा एक पछि अर्को गदै राम्रा व्यानरका चलचित्रहरु परिरहेका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MKHBb5

No comments:

Post a Comment