Friday, August 10, 2018

निमा रुम्बाको ‘छिरिङ’को पहिलो गीत रिलिज

चलचित्र ‘छिरिङ’को पहिलो गीत सार्वजनिक भएको छ । गायकद्धय निमा रुम्बा र यशकुमारको मुख्य भूमिका रहेको चलचित्र छिरिङको ‘तिमीले त मायामा..’बोलको पहिलो गीत सार्वजनिक भएको हो । गीतमा यशकुमारको सङ्गीत, स्वर र शब्द रहेको छ । यशकुमारलाई गीतमा विन्दु परियारले साथ दिएकी छिन् । गीतमा निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भुजेल फिचर्ड छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2vzlpqB

No comments:

Post a Comment