Tuesday, August 14, 2018

खेलाडीलाई जीवन निर्वाहको सुनिश्चितता लागि राष्ट्रपतिबाट आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिनुभयो । “सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KTjdPo

No comments:

Post a Comment