Wednesday, August 22, 2018

एसिया कप क्रिकेट छनोट खेलको तयारीमा रहेको नेपाली टोलीलाई श्रीलंकामा पहिलो जित

काठमाडौं, ६ भदौ । एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ । एसिया कपको छनोट खेलको लागि टोली अभ्यासका लागि श्रीलंका यात्रामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानीय श्रीलंका आर्मी स्पोर्टस् क्लबलाई ६७ रनले पराजित गरेको छ । पानागोडा क्रिकेट मैदानमा बुधबार टस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2w6DwnM

No comments:

Post a Comment