काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले पूनः ईन्गेजमेण्ट गरेका छन् ।केहि समय अघि मात्र ईन्गेजमेण्ट गरेका यी जोडीले शनिबार पारिवारिक जमघटका बिच होटल द्वारिकाजमा दोस्रो पटक एकअर्काको औँठी साटासाट गरे । लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । सिमित चलचित्रकर्मीहरुको उपस्थितिमा पुनः प्रियंका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2M9wxEF
No comments:
Post a Comment