Friday, August 10, 2018

रणवीर आउट-अब भंसालीको फिल्ममा सलमान र दीपिकाको जोडी बन्दै !

एजेन्सी । संजय लीला भंसालीले सामो समय देखि अभिनेता सलमान खानसँग कुनै प्रोजेक्टमा सँगै काम गर्ने कोशिस गरिरहेका थिए । तर यस्तो समय जुरिरहेको थिएन । अहिले आएर अभिनेता सलमानले भंसालीको प्रोजेक्टमा काम गर्ने चर्चा चल्न थालेको छ । यो प्रोजेक्टमा सलमानको अपोजिटमा अभिनेत्री दीपिका पादुकोण रहन सक्ने बताइएको छ । मिडिया रिपोर्टसका अनुसार पछिल्लो […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2nsjPSU

No comments:

Post a Comment