Sunday, August 19, 2018

नायक प्रदिप खड्काले गरे नयाँ चलचित्र ‘बेला’ साइन

काठमाडौँ । चलचित्र प्रेमगीतबाट चर्चामा आएका नायक हुन प्रदिप खड्का । उनको नयाँ चलचित्र रोजीबाट रोज नाम भएको चलचित्र भदौ २२गतेबाट देशभर प्रर्दशनमा आउँदै छ । अहिले चलचित्र ‘रोज’को प्रचारमा उनी व्यस्त छन् । साथै उनको पाइपलाइनमा ‘लभ स्टेशन, प्रेमगीत ३, भैरवी’ लगायतका चलचित्र पनि छन् ।   यतिबेला नायक प्रदिप खड्काले एक नयाँ चलचित्रमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MYPJBy

No comments:

Post a Comment