Sunday, August 19, 2018

बोगटीको गाईले तीन वटा बाच्छी जन्मायो, लक्ष्मीको संज्ञा दिँदै हेर्नेको भिड

डोटी, ३ भदौं । डोटीको जोरायल गाउँपालिका–५, धुपारीस्थित मोहनबहादुर बोगटीको घरमा गाईले तीन वटा बाच्छी जन्माएको छ । स्थानीय जातको गाइले ३ वटा बाच्छी पाएपछि उनको घरमा बाच्छी हेर्न आउनेको भिड लाग्ने गरेको स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाईले ३ वटा बाच्छी पायो, अहिले पनि लक्ष्मीको संज्ञा दिँदै हेर्नेको भिड लाग्ने […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Pl0TSE

No comments:

Post a Comment