काठमाडौं । सुपर हिट चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् । यसअघि यो चलचित्रको लागी अर्का अभिनेता सलमान खान फाइनल भएका थिए । तर रेस ३ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको बलिउड मिडियाले उल्लेख गरेको छ । साथै सलमानले यस चलचित्रको धूम ४ को नाफा मागेसँगै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MJz4VT
No comments:
Post a Comment