Monday, August 6, 2018

झुमाको ‘ठुम्का लागउने’ बजारमा (भिडियोसहित)

इलाम । इलामेली चेली झुमा निरौलाको नयाँ गीत ‘ठुम्का लगाउने’ बजारमा अएको छ । पहिले पनि धेरै गीत बजारमा ल्याईसकेकी निरौलाको यो गीत राम्रो बनेको निर्माण पक्षको भनाई छ । भिडियोसहित आएको यो गीतलाई सङ्स नेपालले बजारमा ल्याएको हो । झुमा निरौलाको स्वारमा रहेको गीतमा शव्द संगित भिम नेपालको रहेको छ । गायिका निरौलालाई गायनमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Kve5AX

No comments:

Post a Comment