Monday, August 27, 2018

अभिनेत्री निता अव व्युटी पार्लर ब्रान्ड एम्बेस्डर

काठमाडौँ । अभिनेत्री निता ढुँगाना एक वर्षका लागि अव ‘रबिना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर’सँग जोडिएकी छिन् । काठमाडौंको पेप्सीकोला र मिन भवनमा रहेको आधुनिक सुविधा सम्पन्न यस व्युटी पार्लरको ब्रान्ड एम्बेस्डरमा उनी अनुबन्धित भएकी छिन् । यस पार्लरले सिटिईभिटी अन्तर्गतका व्युटिसियनहरुको लेवल १ र २को परीक्षाको लागि बैधानिक रुपमा उत्कृष्ट सेन्टरको समेत मान्यता पाएको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2P5OelI

No comments:

Post a Comment