काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको छ । प्रवेशको पहिलो खेल नेपाल अहिले घरेलु टोली नेदरल्याण्ड्सविरुद्ध खेलिरहेको छ । घरेलु टोली नेदरल्याण्डसले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि यो समाचार तयार पार्दासम्म नेपालले ५ विकेट हात पारिसकेको छ । निर्धारित ५० ओभरको खेलमा ३५ ओभरको खेल सकिदा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2mY0nx4
No comments:
Post a Comment