Wednesday, August 15, 2018

दोस्रो मिष्टर एभरेष्ट बडिविल्डिङ हुने

काठमाडौं। आगामी शनिवार दोस्रो मिष्टर एभरेष्ट नेसनवाइड बडिविल्डिङ च्याम्पियनशीप हुने भएको छ । नेपलिज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा हुने प्रतियोगितामा नेपालभरिबाट १ सय ५० भन्दा बढी खेलाडी सहभागी हुने जानकारी बुधवार आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष दिनेश अमात्यले दिए । शुक्रवार प्रि जजिङ राउण्ड संचालन हुने र शनिवार फाइनल चरणको खेल राष्ट्रिय खेलकुद […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MkvORi

No comments:

Post a Comment