Wednesday, August 1, 2018

सुहानाको पहिलो अन्तर्वार्ताः ‘स्टार होइन, एक्टर बनेर लन्च हुन चाहन्छु’

काठमाडौं । बलिउडका किङ खान शाहरुखकी छोरी सुहाना जहिल्यै पनि चर्चामा रहँदै आएकी छन् । १८ वर्षीय सुहाना आफ्नो एक्टिङ करियरलाई लिएर निकै कन्फिडेन्ट छन् । अहिले सुहनाको बलिउड इन्ट्रीको चर्चा चलिरहेको छ, तर सुहानाले पुरा तयारीको साथमा बलिउडमा इन्ट्री गर्ने सोच बनाएकी छन् । सुहानाले वोग म्यागजीनलाई आफ्नो पहिलो फोटोसुट गराएकी छन्, भने साथमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OziLsD

No comments:

Post a Comment